Nepal Economy

सुन तोलामा ५०० रुपैयाँले बढ्यो, दुई दिनमा ५ हजार ३०० वृद्धि

Summary

  1. नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
  2. सोमबार सुन प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको थियो। दुई दिनमा सुनको मूल्य ५ हजार ३०० रुपैयाँले उकालो लागेको छ।
  3. चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको छ।

Original sources

Back to news